धनौजी गाउँपालिकाको वेबसाईटमा यहाँहरुलाई स्वागत छ |प्रधानमन्त्री रोजगार संबन्धि सूचना | जथाभावी फोहोर नफालौँ,गाउँ स्वच्छ,सफा र सुन्दर राखौँ |आ-आफ्ना बालबालिकाहरुलाई विधालय पठाऔँ |उधोग व्यवसाय संचालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ |जन्म.मृत्यु,बसाईसराई,विवाह र सम्बन्ध बिच्छेदन जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौं |गाउँपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरिवानाबाट बचौं |सडक अवरोध हुने गरि निर्माण सामग्री नराखौँ |ढलमा अनावश्यक वस्तु नफालौँ,ढललाई बन्द हुन नदिउँ | धनौजी गाउँपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ |धन्यवाद !!!

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २१,९४२

महिला जनसंख्या : ११,३८६

पुरुष जनसंख्या : १०,५५६

जम्मा घरधुरी संख्या  : ४,४०८
क्षेत्रफल: २२ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: झोझी कटैया, बहुअर्वा, लखौरी र धनौजी गा.वि.स.

सिमाना :

पूर्व: विदेह नगरपालिका 

पश्चिम: जनकपुर उ.म.पा र नगराईन

उत्तर: जनकपुर उप महानगरपालिका र औरही गाउपालिका 

दक्षिण: भारत र नगराईन नगरपालिका 

सदरमुकाम :जनकपुर उप महानगरपालिका देखि धनौजी गाउपालिकाको लगभग दुरी १० कि.मि. रहेको छन् |